प्रकाशकीय : बडिमालिका खवर आजबाट साताैँ वर्षमा प्रवेश
डिजिटल प्रविधिको युगसंगै बाजुरा जिल्लामा ६ बर्ष अगाडि देखि संचालनमा आएको बडिमालिका मिडिया हाउसद्धारा संचालित www.badimalikakhabar.com डिजिटल अनलाइन पत्रिका आजदेखी ६ बर्ष पुरा गरि सातौ बर्षमा प्रवेश गरेको छ । सो उपलक्ष्यमा अनलाईनलाई माया गर्नुहुने सम्पुर्ण शुभचिन्तक पाठकवर्ग विज्ञापनदाता, स्थानीयतह राजनितिक दल, पत्रकार, नागरिक समाज लगायत सम्पुर्ण शुभचिन्तकहरुमा शुभकामना व्यक्त गर्दछौ । बडिमालिका खवर आजबाट […]