राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल बाजुराको नयाँ नेतृत्व चयन
बाजुरा– राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ, नेपाल बाजुराको चौथो जिल्ला अधिबेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । बन्दसत्रबाट रमेश ओलीको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कमिटी गठन गरिएको हाे । जसमा उपाध्यक्ष जगत बहादुर शाही, महिला उपाध्यक्ष आशा थापा, सचिव गंगराम बिष्ट, उपसचिव नर बहादुर बुढा, कोषाध्यक्ष ललिता रोकाया लगाएत १७ सदस्यीय समिति बनेकाे छ । […]