सुदूरपश्चिममा रेबिज विरुद्धको खोप अभाव
धनगढी– सुदूरपश्चिम प्रदेशमा रेबिज विरुद्धको खोपको अभाव भएको छ। कैलाली र कञ्चनपुरका कुनै पनि अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा रेबिज विरुद्धको खोप छैन। पहाडी जिल्लामा कुनै–कुनैमा हुन सक्ने प्रदेश सरकारले बताएको छ। तर, सेती प्रादेशिक अस्पताल, महाकाली प्रादेशिक अस्पताल, टीकापुर अस्पताल लगायतमा रेबिज विरुद्धको खोप अभाव भएको हो। नेपाल सरकारले प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रमा खोपहरू निःशुल्क पठाउने […]