ट्राफिक कारबाहीमा परेकालाई सडकमा खटाउने गृहमन्त्री लामिछानेको निर्णयविरुद्ध सर्वोच्चमा रिट
काठमाडौं— ट्राफिक कारबाहीमा परेकालाई सडकमा स्वयंसेवकको रुपमा खटाउने उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ। कृष्ण विक,रविन्द्र पौडेल,आकाश कुमार भट्ट,प्रमेश पौडेल,उज्जवल माली,इमामुल हक र राजु परियारले गृहमन्त्रीको उक्त निर्णय खारेजको माग गर्दै शुक्रबार सर्वोच्चमा रिट दर्ता गराएका हुन्। उत्प्रेष्णको माग गरिएको सो रिट निवेदनको पेशी आइतबारलाई तोकिएको छ। देशमा कुनै पनि […]