त्रिवेणीमा हार्पिक, फिनेल र साबुन सम्बन्धी सीप विकास तालिम सञ्चालन
बाजुरा—बाजुराको त्रिवेणी नगरपालिकामा हारपिक, फिनेल, सरफ र साबुन उत्पादन सम्बन्धी सिप विकास तालिम सञ्चालन गरिएको छ । त्रिवेणी नगरपालिका उद्यम विकास शाखाको आयोजनामा ‘सीप सिकौं, आत्मनिर्भर बनौ’ भन्ने मूल ध्येका साथ सो तालिम सञ्चालन गरिएको हो । गरिवी निवारका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत यहीँ जेठ २३ देखि २७ गतेसम्म ५ दिने तालिम सञ्चालन […]