उत्तराखण्ड बाढीमा हराएका १३ नेपालीको उद्धार
काठमाडौं — भारतको उत्तराखण्डमा आएको भीषण बाढीमा परेर हराएका १३ जना नेपालीको सकुशल उद्धार गरिएको छ । दिल्लीस्थित नेपाली दूतावासलाई भारतीय अधिकारीहरूले १३ जना नेपालीको उद्धार भएको जानकारी गराएका छन् । उद्धार गरिएकाहरूमा बीरेन्द्र कामु, प्रशंसा शाह, कोमल शाह, रमन शाह (श्रीमान्, श्रीमती र छोरा), दिनेश र गंगा (श्रीमान् र श्रीमती), सूर्य शाही, प्रविण सिंह, […]