खप्तड छेडेदहमा बृहत देउडा तथा सडक नाटक प्रदर्शन गर्दै लैङ्गिक हिंसा विरुद्धको अभियान समापन
बाजुरा—बाजुराको खप्तड छेडेदह गाउँपालिकामा विभिन्न कार्यक्रम गर्दै लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान समापन भएको छ । आइतवार खप्तड छेडेदह गाउँपालिका, नेपाल रेडक्रस सोसाइटी बाजुरा सुरक्षित नेपाल परियोजना, उपहार नेपाल, महिला विकास मञ्ज बाजुराको सहयोग तथा संयुक्त साझेदारीमा विविध कार्यक्रम गर्दै समापन गरिएको हो । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत विपद् जोखिम न्यूनीकरण […]