एमाले नेता कर्णबहादुर मल्ल जबर्जस्ती करणी मुद्दामा पक्राउ
ललितपुर— टिकटकर युवतीसँग लिभिङ टुगेदरमा बसेर जिम्मा नलिएपछि एमाले नेता कर्णबहादुर मल्ल जबरजस्ती करणी मुद्दामा पक्राउ परेका छ । मुगुको सोरु गाउँपालिका–१० घर भई हाल काठमाडौं, चन्द्रागिरी- ७ बस्ने ५२ वर्षीय मल्ललाई जिल्ला प्रहरी परिसर, ललितपुरले पक्राउ गरेको हो । कालिकोटकी टिकटकर युवती र मल्ल लिभिङ टु गेदरमा थिए । सँगै बस्ने, तर विवाह नगर्ने […]