संघ संस्था ऐन २०८२ को मस्यौदा सच्याउन गैसस बाजुराद्धारा ध्यानाकर्षण
बाजुरा– गैरसरकारी संस्था महासंघ नेपाल बाजुराले संघ संस्था ऐन २०८२ को मस्यौदा सच्याउन माग गर्दै गृहमन्त्रीको ध्यानाकर्षण गराएको छ । मंगलवार बाजुराका प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद पौडेलमार्फत गृहमन्त्री रमेश लेखकलाई ध्यानाकर्षण पत्र बुझाउदैँ मस्यौदा सच्याउन माग गरेको हो । गृह मन्त्रालयले हालै राष्ट्रिय निर्देशन ऐन, २०१८, संस्था दर्ता ऐन,२०३४ र समाज कल्याण ऐन, २०४९ लाई […]