उपभोक्ता समिति भन्दा रोजगार कार्यक्रम प्रभावकारी बन्दै
नेपाल सरकार श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले २०७५,फाल्गुण १ गते प्रधानमन्त्री रोजगार कार्यक्रमको औपचारिक रुपमा समुदघाटन पश्चात ७५३ वटा स्थानीय तह ७ वटा प्रदेश र संघिय सरकारका लागि आवश्यक पर्ने कानुन र जनशक्ति छनौट पश्चात कार्यक्रम कार्यान्वयनमा आएको थियो। आर्थिक बर्ष २०७६।२०७७ बाट संचालनमा आएको प्रधानमन्त्री रोजगार कार्यक्रममा नेपाल सरकारले, प्रधानमन्त्री रोजगार कार्यक्रमका योजना […]