शिक्षक र कर्मचारीलाई निर्वाचन आयोगले भन्यो– दल र उम्मेदवारको चुनावी प्रचारमा नजानू
काठमाडौं—निर्वाचन आयोगले शैक्षिक संस्थामा सम्बद्ध प्राध्यापक, शिक्षक तथा कर्मचारीहरूलाई राजनीतिक दल र उम्मेदववारको निर्वाचन प्रचारप्रसारमा सहभागी नहुन भनेको छ । आयोगका सहसचिव एवम् प्रवक्ता नारायण प्रसाद भट्टराईले विज्ञप्ति निकालेर यस्तो आग्रह गरेको हो । निर्वाचनको स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता, मितव्ययिता तथा भयमुक्त वातावरण कायम राख निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०८२ लागू गरेको छ । तर, […]