बाजुराका उच्च हिमाली भेगमा वर्षासँगै हिमपात
बाजुरा– बाजुराका उच्च हिमाली भेगमा वर्षासँगै पुनः हिमपात भएको छ । करिब ६ महिनापछि गत माघ १८ गते भारी हिमपातसँगै बर्षा भएकाे थियाे भने साेमवार रातिदेखि पुनः वर्षासँगै हिमपात भएपछि किसान खुसी भएका छन् । पूर्वी–उत्तरी भेगको हिमाली गाउँपालिकाको बिच्छ्याँ, रुगिन, बुढीनन्दा, गौमुल गाउँपालिकाका लगायतका उच्च लेकाली भेगमा हिमपात भएको छ । यस्तै जगन्नाथ, स्वामीकार्तिक, […]