सामाजिक सेवामा तल्लीन १८ बर्षिय युवा पारस
कुनै कामको शुरुवात गरेपछि सफलता नै मिल्छ भन्ने छैन । तर, जीवन सफल बनाउनका लागि मानिसले थुप्रै त्याग र बलिदान गरेको हुन्छ । त्यसैले भनिएको होला– जीवन नै संघर्ष, संघर्ष नै जीवन हो । जीवनमा सफलता पाउन मानिसले अनेकौं संघर्षका सिँढीहरु पार गर्नुपर्छ, अनि मात्र मानिस सफल हुन्छ । देश यतिबेला कोरानाको संकटमा फसिरहेको छ […]