आज नयाँ वर्ष २०८२ साल वैशाख १ गते सोमबारको राशिफल
आज नयाँ वर्ष २०८२ साल वैशाख १ गते सोमबार। वैशाख कृष्ण पक्षको द्वितिया तिथि। तदनुसार सन् २०२५ अप्रिल १४ तारिख। नयाँ वर्षमा शनिदेवको गति अनुसार कुम्भलाई अन्त्य साढेसाती, मिन राशिलाई मध्य साढेसाती, मेष राशिलाई आध्य साढेसाती दशा चल्नेछन्। सिंह र धनु राशिलाई अढैया शनि रहेको छ। अरु सात राशि मिथुन, वृष, कर्कट, कन्या, तुला, विश्चिक, […]