शनिबार कुन – कुन राशिका लागि शुभ ?
वि.सं.२०७७ साल साउन २४ गते । शनिबार । ईश्वी सन् २०२० अगष्ट ०८ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । भाद्र कृष्णपक्ष । तिथि–पंचमी,५१ घडी ५८ पला,रातको ०२ बजेर १८ मिनेट उप्रान्त षष्ठी । नक्षत्र–उत्तरभाद्रपदा,२५ घडी १७ पला,दिउसो ०३ बजेर ३८ मिनेट उप्रान्त रेवती । […]