• होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • भारी बर्षाका कारण कैलाली डुबानमा

भारी बर्षाका कारण कैलाली डुबानमा

  • मङ्लबार, असार ३०, २०७७
भारी बर्षाका कारण कैलाली डुबानमा

कैलालीको अत्तरिया क्षेत्रमा भारी वर्षा भएको छ। हावाहुरी सहितको वर्षाका कारण अत्तरिया चोक जलमग्न भएको छ। खाल्डाखुल्डीका कारण उक्त चोक डुबानमा परेको छ। चोक नै डुबानमा परेपछि अहिले अत्तरिया भएर आवतजावत गर्ने सवारी साधनलाई समस्या भइरहेको छ।

चर्चामा

सम्बन्धित समाचार