शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • बझाङमा पहिरोले १७ घर बगायाे, ७ जना ब्यपत्ता

बझाङमा पहिरोले १७ घर बगायाे, ७ जना ब्यपत्ता

  • शनिबार, असार २०, २०७७
बझाङमा पहिरोले १७ घर बगायाे, ७ जना ब्यपत्ता

बझाङको केदारस्युँ गाउँपालिका ८ को एक बस्ती नै पहिरोले बगाएको छ। वर्षासँगै गाउँ माथिबाट आएको पहिरोले गएराति केदारस्युँ गाउँपालिका ८ को मल्लेसका १७ घर बगाएको स्थानीय लोकेन्द्र विकले बताए।

बझाङमा पहिरो जाँदा सात जना वेपत्ता भएका छन्। जिल्लाको केदारस्युँ गाउँपालिका वडा नम्वर ८ को एक बस्तीमा पहिरा जाँदा उनीहरु वेपत्ता भएका हुन्।  वर्षा सँगै गाउँ माथिबाट आएको पहिरोले गयराती वडा नम्वर ८ को मल्लेसका १७ घर बगाएको स्थानीय लोकेन्द्र बिकले बताए। उनका अनुसार पहिरामा परि सात जना वेपत्ता भएका छन्।

बझाङ प्रहरी प्रमुख डिएसपी गणेश बमले घटनास्थलमा प्रहरी टोली पठाईईएको जानकारी दिए। खोला किनार भएर उक्त गाउँमा जानुपर्ने र खोलामा पानीको बहाव बढेका कारण घटनास्थलमा पुग्न समस्या भईरहेको छ।

उनका अनुसार पहिरोमा परी ७ जना बेपत्ता भएका छन्। बाटो खोला किनारमा भएको र अत्याधिक वर्षाका कारण ठाउँ–ठाउँमा बाटो भत्किएका कारण प्रहरी घटनास्थल पुगिसकेको छैन्। बझाङ प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक गणेश बमले घटनास्थलमा प्रहरी टोली पठाईएको जानकारी दिए।  बझाङ जिल्लाको केदारस्युँ गाउँपालिका वडा नम्बर ८ को मल्लेसी गाउमा पहिरोले १७ घर बगाएकाे र ७ जना बेपत्ता रहेकाे प्रहरीले बताएकाे छ । थप मानबिय क्षेती को विवरण आउन बाकी रहेकाे छ ।

चर्चामा

सम्बन्धित समाचार