बाजुरा — बाजुरा जिल्लाकाे बुढिनन्दा नगरपालिकाका ६८ जनाकाे रिपोर्ट निगेटिभ अाएकाे छ । कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएकाे परिक्षण पछि काेराेना निगेटिभ अाएकाे कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानले जनाएकाे छ ।