बिहिबार, कार्तिक १, २०८१
  • होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • नेपाल आउन नपाएर सिमानाको क्वारेन्टाईनमा नै बच्चा जन्माउदाको पिडा

नेपाल आउन नपाएर सिमानाको क्वारेन्टाईनमा नै बच्चा जन्माउदाको पिडा

त्यसैमाथि प्रहरीको लाठी: नपाकेको र बासि खाना

  • शनिबार, बैशाख २०, २०७७
नेपाल आउन नपाएर सिमानाको क्वारेन्टाईनमा नै बच्चा जन्माउदाको पिडा

बझाङ– नेपालमाआउननपाएर नेपालको सिमानामा नै एक महिलाले क्वारेन्टाईनमा नै बच्चाजन्माएकी छन् ।चैत्र १४ गते भारत बाट स्वदेश फर्कीनकालागीआएकाबझाङको थलारा गाँउपालिकाकीजीवनदाहालकीश्रीमतीहर्कला देविदाहालले बच्चाजन्माउनु भएको हो । बैशाख १० गते दाहालले भारतको रामपुरमाभन्ने ठाँउमा बच्चाजन्माएको उहाँकाश्रीमानजीवनदाहालले बताउनु भयो ।अहिले आमाबच्चाको अवस्थानिकै कमजोर हुदै जानथालेको उनको भनाई छ । खान र बस्नका लागीउचितब्यावस्थानभएकाकारण बच्चा र आमाको अवस्थाकमजोर हुदै गएको उनको भनाई छ ।विहान बेलुकामात्रै खानाखानपाईएको छ । त्यो पनि धेरै जस्तो दिनमाबासि र सडेगलेको चिसो खानखानु पर्ने बाध्यताछ । जसकाकारण बच्चापनिविरामी र आमापनिविरामी परेको उनले बताए ।नेपालमाआउननपाएर नेपालको सिमानामा नै एक महिलाले क्वारेन्टाईनमा नै बच्चाजन्माएकी छन् ।चैत्र १४ गते भारत बाट स्वदेश फर्कीनकालागीआएकाबझाङको थलारा गाँउपालिकाकीजीवनदाहालकीश्रीमतीहर्कला देविदाहालले बच्चाजन्माउनु भएको हो । बैशाख १० गते दाहालले भारतको रामपुरमाभन्ने ठाँउमा बच्चाजन्माएको उहाँकाश्रीमानजीवनदाहालले बताउनु भयो ।अहिले आमाबच्चाको अवस्थानिकै कमजोर हुदै जानथालेको उनको भनाई छ । खान र बस्नका लागीउचितब्यावस्थानभएकाकारण बच्चा र आमाको अवस्थाकमजोर हुदै गएको उनको भनाई छ ।विहान बेलुकामात्रै खानाखानपाईएको छ । त्यो पनि धेरै जस्तो दिनमाबासि र सडेगलेको चिसो खानखानु पर्ने बाध्यताछ । जसकाकारण बच्चापनिविरामी र आमापनिविरामी परेको उनले बताए ।


उनि संगै आएकाथलारा गाँउपालिकाकाअन्य९२ जनाको अवस्थापनि उस्तै छ । यो समुहमाबढी जस्तो महिला र बालबालिका रहेका छन् । उनिहरुको अवस्थादिनानु दिनकमजोर हुदै गएको अर्का स्थानीय भरत बहादुर थापाले बताउनु भयो । न खानेपानिको ब्यावस्था छ , न बस्नको राम्रो ब्यावस्था नै छ । यसैमाझन ५ बर्ष मुनिकाबालबालीका र गर्भवती, सुत्केरी महिलाबृद्धबृद्धाहरुलाई जोखीम बढ्दै गएकोउहाँले जानकारि दिनु भयो । नाममात्रैको क्वारेन्टाईन छ । बाथरोमको फोहोरपानीपिउनु पर्ने बाध्यता रहेको छ । त्यो पनिबक्तीनआएको दिनपानी नै नआउने गरेको उनले बताए ।अहिले बालबालीकाहरुले खानाखाने वित्तीकै बान्ता समेत गर्न थालेका छन् । खाना राम्रो नभएकाकारण खाने वित्तीकै सबैलाई बान्ताहुने गरेको उनिहरुले गुनासो गरेका छन् । विरामीहुँदाऔषधिको मागगर्दा उल्टै तपाईको सरकारले दिएको छ ?हाम्रो सरकारले तपाईहरुलाई खानाखुवाएको छ । यत्रो ब्यावस्था गरेको छ । तपाईको सरकारले तपाईहरुलाई लिनमान्दैन भन्दै उल्टै त्यहाँको प्रहरी बाट बेईजती र गाली सहनु परेको उनिहरुको गुनासो छ । कसैलाई यस बारेमाजानकारि गराउदा उल्टै कुटाई खानु परेको आफुहरुलाई त्यहाँको प्रहरी लठ्ठी भाँचिदा सम्महानेको गुनासो उनिहरुले गरेका छन् ।


आफुले जीताएकाजनप्रतिनिधीर सांसदहरु र सामान्य पार्टीकाकार्यकर्ताहरुलाई समेतयस बारेमाजानकारि गराउदा गरादा५ हजार भारु भन्दाबढीको रिचार्ज सक्कीएको र अबआफु संग कसैलाई फोन गर्ने रकम सम्मपनीनभएको उनिहरुले गुनासो गरेका छन् । १४ दिन सम्मक्वारेन्टाईनमा बस्नु पर्छ भनेर हामीलाई क्वारेन्टाईनका राखेकाभएपनि१४ दिन सम्म ठिक ठिकै ब्यावहार गरेको भएपनि१४ दिन पछि भने तपाईहरुको सरकारले तपाईहरु कसैलाई लिदैन भन्दै उल्टै गालीगलौज र अपहेना र कुटाई सहनु परेको उनिहरुले बताएका छन् ।


आफुहरु नेपालमाआउनपाएनेपाल सरकारले भनेको नियमको पुर्णपालनागर्नुका साथै जेगरेपनिसहनगर्ने उनिहरुको भनाई छ । साथै पशु चौपायबाध्ने गोठमा बस्न तयार छौ । यहाँ बाट आफुहरुलाई सरकारले उद्धार गरि दिन समेत उनीहरुले नेपाल सरकारलाई अनुरोध गरेका छन् । नेपालमाकेहीखाननपाएपनि सफापानीखाएर नै बाच्ने ईच्छा रहेको रामपुरको क्वारेन्टाईनका रहेकाहरुलेबताएका छन् । यसै गरि एक हप्ता सम्मअरु दिनविताउनु पर्यो भने सबैको एउटै चिताहुने भन्दै उनिहरुले दुख समेत ब्याक्तगरेका छन् ।


यताभारतको धार्चुला झुलाघाटमा रोकिएकाआफ्ना मान्छेहरु नेपालल्याउन सफलभएका बझाडको बुगलनगरपालीकाकाप्रमुखधनबहादुर विष्टले आफ्नो एक महिना अगाडीदेखीको पहलमादार्चुलाजिल्लाकाप्रमुखजिल्लाअधिकारी संग समन्वयगरि उहाँले केन्द्र सरकार र केन्द्रले दिल्ली सरकार संग समन्वय गरेर ल्याउन सफलभएको वताए । उनले कन्चनपुरकाप्रमुखजिल्लाअधिकारी संग थलारा गाँउपालीकाकाअध्यक्षले समन्वय गरेर रामपुरमा रोकिएका मान्छेहरु लाइल्याउन सकिने उपायवताए ।


भारतको रामपुरमा रोकिएका मान्छेहरु लाइ नेपालल्याउन सम्वन्धीतनिकाय संग भनसुन र समन्वयभइ रहेको थलारा गाँउपालीकाअध्यक्षभुबनेश्वर उपाध्ययाले वताए । काठमाण्डौ रहेका बझाडका पुर्व बनमन्त्रीभानुभत्तजोशीले पनि रामपुर साथै बनवासामा रोकिएका नेपालीहरु लाइ नेपालल्याउनपहलभइ रहेको वताए । यस्तै सांसद प्रकास रसाईली स्नेही, सांसद आशाविकले पनि यस विषयमाआफुहरुले पहलचाली रहेको बताए । भारतमा रोकिएकादार्चुला र झुलाघाट नाका बाट बझाड ल्याएका सवैलाइक्यारेन्टाइममा राखिएको छ ।उनि संगै आएकाथलारा गाँउपालिकाकाअन्य९२ जनाको अवस्थापनि उस्तै छ । यो समुहमाबढी जस्तो महिला र बालबालिका रहेका छन् । उनिहरुको अवस्थादिनानु दिनकमजोर हुदै गएको अर्का स्थानीय भरत बहादुर थापाले बताउनु भयो । न खानेपानिको ब्यावस्था छ , न बस्नको राम्रो ब्यावस्था नै छ । यसैमाझन ५ बर्ष मुनिकाबालबालीका र गर्भवती, सुत्केरी महिलाबृद्धबृद्धाहरुलाई जोखीम बढ्दै गएकोउहाँले जानकारि दिनु भयो । नाममात्रैको क्वारेन्टाईन छ । बाथरोमको फोहोरपानीपिउनु पर्ने बाध्यता रहेको छ । त्यो पनिबक्तीनआएको दिनपानी नै नआउने गरेको उनले बताए ।
अहिले बालबालीकाहरुले खानाखाने वित्तीकै बान्ता समेत गर्न थालेका छन् । खाना राम्रो नभएकाकारण खाने वित्तीकै सबैलाई बान्ताहुने गरेको उनिहरुले गुनासो गरेका छन् । विरामीहुँदाऔषधिको मागगर्दा उल्टै तपाईको सरकारले दिएको छ ?हाम्रो सरकारले तपाईहरुलाई खानाखुवाएको छ । यत्रो ब्यावस्था गरेको छ । तपाईको सरकारले तपाईहरुलाई लिनमान्दैन भन्दै उल्टै त्यहाँको प्रहरी बाट बेईजती र गाली सहनु परेको उनिहरुको गुनासो छ । कसैलाई यस बारेमाजानकारि गराउदा उल्टै कुटाई खानु परेको आफुहरुलाई त्यहाँको प्रहरी लठ्ठी भाँचिदा सम्महानेको गुनासो उनिहरुले गरेका छन् ।


आफुले जीताएकाजनप्रतिनिधीर सांसदहरु र सामान्य पार्टीकाकार्यकर्ताहरुलाई समेतयस बारेमाजानकारि गराउदा गरादा५ हजार भारु भन्दाबढीको रिचार्ज सक्कीएको र अबआफु संग कसैलाई फोन गर्ने रकम सम्मपनीनभएको उनिहरुले गुनासो गरेका छन् । १४ दिन सम्मक्वारेन्टाईनमा बस्नु पर्छ भनेर हामीलाई क्वारेन्टाईनका राखेकाभएपनि१४ दिन सम्म ठिक ठिकै ब्यावहार गरेको भएपनि१४ दिन पछि भने तपाईहरुको सरकारले तपाईहरु कसैलाई लिदैन भन्दै उल्टै गालीगलौज र अपहेना र कुटाई सहनु परेको उनिहरुले बताएका छन् ।
आफुहरु नेपालमाआउनपाएनेपाल सरकारले भनेको नियमको पुर्णपालनागर्नुका साथै जेगरेपनिसहनगर्ने उनिहरुको भनाई छ । साथै पशु चौपायबाध्ने गोठमा बस्न तयार छौ । यहाँ बाट आफुहरुलाई सरकारले उद्धार गरि दिन समेत उनीहरुले नेपाल सरकारलाई अनुरोध गरेका छन् । नेपालमाकेहीखाननपाएपनि सफापानीखाएर नै बाच्ने ईच्छा रहेको रामपुरको क्वारेन्टाईनका रहेकाहरुलेबताएका छन् । यसै गरि एक हप्ता सम्मअरु दिनविताउनु पर्यो भने सबैको एउटै चिताहुने भन्दै उनिहरुले दुख समेत ब्याक्तगरेका छन् ।
यताभारतको धार्चुला झुलाघाटमा रोकिएकाआफ्ना मान्छेहरु नेपालल्याउन सफलभएका बझाडको बुगलनगरपालीकाकाप्रमुखधनबहादुर विष्टले आफ्नो एक महिना अगाडीदेखीको पहलमादार्चुलाजिल्लाकाप्रमुखजिल्लाअधिकारी संग समन्वयगरि उहाँले केन्द्र सरकार र केन्द्रले दिल्ली सरकार संग समन्वय गरेर ल्याउन सफलभएको वताए । उनले कन्चनपुरकाप्रमुखजिल्लाअधिकारी संग थलारा गाँउपालीकाकाअध्यक्षले समन्वय गरेर रामपुरमा रोकिएका मान्छेहरु लाइल्याउन सकिने उपायवताए ।
भारतको रामपुरमा रोकिएका मान्छेहरु लाइ नेपालल्याउन सम्वन्धीतनिकाय संग भनसुन र समन्वयभइ रहेको थलारा गाँउपालीकाअध्यक्षभुबनेश्वर उपाध्ययाले वताए । काठमाण्डौ रहेका बझाडका पुर्व बनमन्त्रीभानुभत्तजोशीले पनि रामपुर साथै बनवासामा रोकिएका नेपालीहरु लाइ नेपालल्याउनपहलभइ रहेको वताए । यस्तै सांसद प्रकास रसाईली स्नेही, सांसद आशाविकले पनि यस विषयमाआफुहरुले पहलचाली रहेको बताए । भारतमा रोकिएकादार्चुला र झुलाघाट नाका बाट बझाड ल्याएका सवैलाइक्यारेन्टाइममा राखिएको छ । सुदुर खवरबाट

चर्चामा

सम्बन्धित समाचार