बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • बडिमालिका
  • नेबिसघंद्धारा बाजुरा क्याम्पसमा तालाबन्दी

नेबिसघंद्धारा बाजुरा क्याम्पसमा तालाबन्दी

  • सोमवार, कार्तिक २५, २०७६
सेयर गर्नुहोस् :
नेबिसघंद्धारा बाजुरा क्याम्पसमा तालाबन्दी

बाजुरा २५ कार्तिक– नेपाल विद्यार्थी संघ बाजुरा क्याम्पस इकाई समितिले बाजुरा क्याम्पसमा तालावन्दी गरेको छ । सोमबार विहान नेविसंघ बाजुरा क्याम्पस ईकाइ समितिले आफ्ना ६ बुदे मागसहित क्याम्पसमा तालाबन्दी गरेको बताइएकाे छ  ।
नेविसंघ बाजुरा क्याम्पस इकाई समितिका सचिव धनबहादुर थापाको नेतृत्वमा गएको टोलीले एकाएक विज्ञप्ती जारी गर्दै क्याम्पसमा तालाबन्दी गरेको नेबिसघका बिद्यार्र्थी प्रकाश रावलले बताएका छन् । नेविसंघले क्याम्पसमा सर्वपक्षिय भेला गरेर आङिक क्याम्पसको उद्ध्घाटन गरिनु पर्ने माग राख्दै ताला बन्दी गरेको जनाएको छ । मागकाे ६ नम्मर बुदामा समान खरिदमा भएकाे अनियमिततालाइ निश्पक्ष छानबिन भएकाे र किन गरिएकाे हाे भन्दै मागमा उल्लेख गरिएकाे छ ।
यता क्याम्पस प्रमुखले सबै संग समन्वय भएरे कार्यक्रम गर्न लागेको बताएका छन् । क्याम्पस सबैको शाझा सम्पती हो र यहाँ कसैले एकलौटी गर्न मिल्दा पनी मिल्दैन त्यस्तो गरेको पनी छैन क्याम्पस प्रमुख सुरेश पण्डितले बताए । जिल्लाका सबैसंग समन्वयात्मक छलफलपछी कार्यक्रमको तय भएको उनले बताएका छन् । नेबिसघको यो एकलकाट्य निर्णय हो क्याम्पस प्रमुखले बताएका छन् ।
मागहरु यस्ता रहेका छन् । बिज्ञप्ती सहति

 

चर्चामा

सम्बन्धित समाचार