• होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • कलौनी सुदूरपश्चिम प्रदेश प्रमुखमा सिफारिस

कलौनी सुदूरपश्चिम प्रदेश प्रमुखमा सिफारिस

  • सोमवार, कार्तिक १८, २०७६
कलौनी सुदूरपश्चिम प्रदेश प्रमुखमा सिफारिस

सत्तारुढ नेकपाले सातै प्रदेशका प्रमुख नियुक्तिका लागि सरकारलार्इ नाम सिफरिस गरेकाे छ ।

नेकपाकाे उच्च स्रोतका अनुसार सुदूरपश्चिम प्रदेश प्रमुखमा गोविन्दप्रसाद कलौनीकाे नाम सिफारिस भएकाे छ ।

अमिक शेरचन, सोमनाथ अधिकारी प्यासी, तिलक परियार, धर्मनाथ यादव, गोविन्द कलौनी, विष्णु प्रसाई र शर्मिला त्रिपाठीलाई प्रदेश प्रमुख नियुक्त गर्न सिफारिस गरिएको महासचिव विष्णु पौडेलले बताए ।

चर्चामा

सम्बन्धित समाचार