शुक्रबार, पुस २६, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • अत्याधिक गर्मी, ७१ जनाको मृत्यु

अत्याधिक गर्मी, ७१ जनाको मृत्यु

  • आइतवार, असार १, २०७६
अत्याधिक गर्मी, ७१ जनाको मृत्यु

एजेन्सी, असार १ – भारतको विहारमा अत्याधिक गर्मीका कारण ७१ जनाको ज्यान गएको छ । बिहारको औरंगाबाद जिल्लामा ३३, गयामा २५ र नवादामा १३ गरी ७१ जनाको ज्यान गएको बीबीसीले जनाएको छ । राज्य सरकारका प्रधान सचिवले उनीहरुको ज्यान जानुको कारणबारे अध्ययन गरेपछि मात्र सार्वजनिक गरिने बताएका छन् । विहारमा ज्वरोको कारण शनिबार मात्रै झण्डै २० जना बालिबालिकाको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

चर्चामा

सम्बन्धित समाचार