• होमपेज
  • धार्मिक
  • आइतबार सार्वजनिक बिदा

आइतबार सार्वजनिक बिदा

  • शुक्रबार, जेष्ठ २४, २०७६
आइतबार सार्वजनिक बिदा

काठमाडौं – सरकारले जेठ २६ गते आइतवार सार्वजनिक बिदा दिने भएको छ । भोटो देखाउने जात्रा परेकाले काठमाडौं उपत्यकामा मात्र सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सरकारले सार्वजनिक बिदा दिने निर्णय गर्नुका साथै जात्राको तयारी समेत भइरहेको छ ।

रातो मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्‍याइएको छ भने जावाखेल पुगेको ४ दिनमा भोटो देखाउने जात्रा मनाउने गरिन्छ ।

चर्चामा

सम्बन्धित समाचार