बडीमालिका खवर
बाजुरा २४ जेठ
सुन तोल्न्याँ तराजु मनि हिरालाल जोखौंकी!
मोतीका महल भित्र मायाजाल पोखौंकी!!
गाएक हर्क खडायतको हिरालाल जोखौकी देउडा गितको भिडीयो सार्बजनिक भएको छ ।खडायत र टिका पुनको स्वारमा रहेको हिरालाल जोखौकी गितको छायाङकन जिल्ला सदरमुकाम मार्तडीमा गरिएको छ ।
मार्तडी बजार, मालिका मन्दिर लगायतका बिभिन्न ठाउँको छायाङकन गरिएको गितको सुदुरपश्चिमको आफ्नै मौलीकता रहेको छ । राजेन्द्र शाह बिपीकाे शब्द तथा लय रहेकाे साे देउडा गित आजै मिउजीक नेपालकाे युटुवमा अपलाेड गरिएकाे छ ।