बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • डोटीमा बाख्राको काचो मासु खादा १६ जना विरामी

डोटीमा बाख्राको काचो मासु खादा १६ जना विरामी

  • आइतवार, बैशाख २२, २०७६
सेयर गर्नुहोस् :
डोटीमा बाख्राको काचो मासु खादा १६ जना विरामी

डोटीको आदर्श गाउँपालिका वडा नम्वर १ मेलगडा गाउँमा बाख्राको काचो मासु खादा १६ जना विरामी परेका छन्। स्थानीय सत्तिदेवी खड्का, उनकी छोरी पार्वती खड्का, कल्पना खड्का, प्रेम खड्का, उनकी श्रीमती ईसरादेवी खड्का र छोरी उर्मिला खड्का विरामी परेका छन्।

यस्तै सोही स्थानका पदम खड्का, रोशन खड्का उनकी छोरी एलिसा खड्का, नवराज खड्का, सरस्वती खड्का, गोमा खड्का पनि विरामी परेका छन्। उनीहरु सबैको दिपायल स्थित शैलेश्वरी अस्पतालमा उपचार भईरहेको छ। यस्तै सुरेश खड्का, मानी खड्का, नारद खड्का, अनिसा खड्का भने चासी गाउँमै स्थानिय मेडिकलमा उपचार गरेर घर फर्किएका छन् ।

साभार दिनेश खबर बाट

चर्चामा

सम्बन्धित समाचार