• होमपेज
  • समाज
  • काठमाडाैँकाे जोरपाटीमा दिउँसै खुकुरी देखाएर पाथीभरा मनि ट्रान्सफरको ३ लाख लुटपाट

काठमाडाैँकाे जोरपाटीमा दिउँसै खुकुरी देखाएर पाथीभरा मनि ट्रान्सफरको ३ लाख लुटपाट

  • मङ्लबार, चैत्र २६, २०७५
काठमाडाैँकाे जोरपाटीमा दिउँसै खुकुरी देखाएर पाथीभरा मनि ट्रान्सफरको ३ लाख लुटपाट

२६ चैत, काठमाडौँ । काठमाडाैँकाे जोरपाटीमा दिउँसै खुकुरी देखाएर पाथीभरा मनि ट्रान्सफरको ३ लाख लुटपाट भएकाे छ । बौद्धस्थित नविल बैंकको शाखाबाट झिकिएको पाथीभरा मनि ट्रान्सफरको ३ लाख रुपैया मंगलबार दिउँसो लुटिएको काठमाडौँ प्रहरी जानकारी दिएकाे छ । प्रहरीका अनुसार पाथीभरा मनि ट्रान्सफरका कर्मचारी रवी श्रेष्ठले बोकेको पैसाकाे झोला ट्रान्सफर भित्र छिर्दै गर्दा मोटरसाइकलमा आएका तीन जना लुटेराले खुकुरी देखाउँदै थुतेर भागेका हुन् ।

प्रहरीले लुटेराको खोजतलास जारी रहेको जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार