सोमवार, मंसिर १०, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • गायक डम्बर बिश्वकर्मा VS गायिका प्रनिता तामाङ “रुम्वा” घम्साघम्सी दोहोरी भए पछि… (भिडियो)

गायक डम्बर बिश्वकर्मा VS गायिका प्रनिता तामाङ “रुम्वा” घम्साघम्सी दोहोरी भए पछि… (भिडियो)

  • आइतवार, बैशाख १५, २०७६
गायक डम्बर बिश्वकर्मा VS गायिका प्रनिता तामाङ “रुम्वा” घम्साघम्सी दोहोरी भए पछि… (भिडियो)

हाम्रो देश नेपालको कला साहित्य तथा सास्कृतिक झल्काउनुका साथै कलाकारलाई अझै ससक्त बनाउन लोक दोहोरी साझ बलियो आधार हो स्कुल पनि हो । जस्मा मध्ये मलेसियामा पनि धेरै दोहोरी साँझ सन्चालनमा आएका छन् । त्यस मध्ये मेरि बास्सै लोक दोहोरी साझ पनि एक हो । त्यहा सबै श्रमिकहरुको थकाई मेटाउन र आफ्नो गाउ घरको यादलाई केहि कम गर्न सोहि दोहोरी साँझमा पुग्छन रमाइलो गर्छन आफ्नो साथिहरु सँग भलाकुसरी गर्छ घरको सम्झना र परिवारको यादलाई थोरै मात्र कम गर्छ छन् ।

गायक तथा सर्जक डम्मर विश्वकर्मा सधैं प्रदेशिका लहरा आसु तपतप बगिरहेका शब्दहरु माफर्त यथार्थ चित्रण गर्दै गित लेख्ने र गाउने गर्छ र धेरै जसो आमा बुबा/ युवा युवतीहरुलाई रुवाउँदै झुमाउदै आएका बिश्वकर्माले आज मेरि बास्सै दोहोरी साँझमा रोचक मनोरञ्जन प्रदान गर्दै तहल्का पिटेका थिए । सुदुर पश्चिमेली नेपाली समाज मलेसिया केन्द्रीय कोषाध्यक्ष समेत रहेका सर्जक डम्मर विश्वकर्माको शब्दमा चाडै नै मुटु बन्धकि एल्बम सार्वजनिक हुदै छ ।

सायद आईतबार भएर पनि होला उपस्थिति धेरै थियो भिडभाड थियो साथैमा लोकदोहोरी गायिका प्रनिता तामाङ रुम्वाको पनि साथ रहेको थियो । दुबै जनाको प्रस्तुतले उपस्थिति दर्शकहरुको झन पछि झन तात्दै गएको र माहोल पनि बन्दै गयो हेर्नुहोस भिडियो जस्ताको तस्तै ।

चर्चामा

सम्बन्धित समाचार