प्रधामन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री रोजगार कार्यक्रमको औपचारिक घोषणाका लागि गरेको कार्यक्रमको उद्घाटन गरेका छन्।
प्रधानमन्त्री ओलीले राष्ट्रिय सभागृहमा बुधबार आयोजित विशेष कार्यक्रमबीच स्विच थिचेर उद्घाटन गरेका हुन्।
सरकारले देश भित्रै विभिन्न अवसरको सिर्जना गर्ने उद्देश्यसहित बुधबार प्रधानमन्त्री रोजगार कार्यक्रमको घोषणा गर्दैछ। हेर्नुहोस् भिडियो।