बुधबार, असार २४, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • कैलालीको गेटालाई शिक्षण अस्पतालको रूपमा सञ्चालन गर्न सरकारको स्वीकृति

कैलालीको गेटालाई शिक्षण अस्पतालको रूपमा सञ्चालन गर्न सरकारको स्वीकृति

  • बुधबार, असार २४, २०८३
सेयर गर्नुहोस् :
कैलालीको गेटालाई शिक्षण अस्पतालको रूपमा सञ्चालन गर्न सरकारको स्वीकृति

धनगढी–सरकारले कैलालीको गेटा अस्पताललाई शिक्षण अस्पतालको रुपमा सञ्चालन गर्न स्वीकृति दिएको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गेटालाई शहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको रुपमा सञ्चालन गर्न स्वीकृति दिने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

चर्चामा

सम्बन्धित समाचार