बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ

कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ

  • आइतवार, चैत्र १५, २०८२
सेयर गर्नुहोस् :
कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ

नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् । सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका क्रममा उनी पक्राउ परेको स्रोतको दाबी छ ।

उनी लैनचौरस्थित स्काउटको जग्गा विवादमा मुछिएका छन् । जेनजी आन्दोलनका बेलामा उनको निवासमा आगजनी हुँदा पैसा उडेको भन्दै एक भिडियो भाइरल भएको थियो । जसका बारेमा उनीमाथि अनुसन्धान भइरहेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सीआईबी स्रोतले पूर्वमन्त्री खड्का पक्राउ परेको जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार