• होमपेज
  • कला /साहित्य
  • यिनै आँखामा सधैँ त्यो अनुहार रहिरहला

यिनै आँखामा सधैँ त्यो अनुहार रहिरहला

  • शुक्रबार, माघ ३, २०८२
यिनै आँखामा सधैँ त्यो अनुहार रहिरहला

यिनै आँखामा सधैँ त्यो अनुहार रहिरहला,
बाँचुञ्ज्यल सम्म हियामा प्यार रहिरहला।

त्यो न्यानो कोख र काख अमृतधारा त्यो,
त्यही थियो यो ज्यानकै संसार रहिरहला।

अब त केही पनि रहेन उमिद न ख्वाइस,
जून झैँ मुहारनै जिउने आधार रहिरहला।

भौतिक सरिर छैन आँखमा सम्झना उस्तै,
जीवनमै सम्झना आमा लगातार रहिरला।

देश विदेशमा फैलिएर अम्मर राखौँला म,
मिडियामा पनि आमा समाचार रहिरहला।

चर्चामा

सम्बन्धित समाचार