सोमवार, कार्तिक १२, २०८१
  • होमपेज
  • कला /साहित्य
  • फेसबुकैमा गाली लेख्दा, उजणेल सन्तन्ती (गजल)

फेसबुकैमा गाली लेख्दा, उजणेल सन्तन्ती (गजल)

  • शनिबार, कार्तिक १०, २०८१
फेसबुकैमा गाली लेख्दा, उजणेल सन्तन्ती (गजल)

मेरा गाउँ कौइ छैन गेदा, खासै मन अयाका
ट्याप्या भइ हिटिरना ,छन फाट्या लयाका

हरियो घाँस मलिबर , काला सेला बनाई
एक दिनै पन्ध सोह्र , छन चुरोट खयाका

मेरा गेदा कति सोझा , सुच्चु बेकारै हो
सबैलाई जान्णु हौइग्यो ,नसालु भयाका

बुबाका कमाईमा राज , घुमन्या डुलन्या
कौइ मदेश कौइ काठमाडौ,पड्डाकि गयाका

फेसबुकैमा गाली लेख्दा ,उजणेल सन्तन्ती
जन्म मात्रै दिया बुवाउ , नाइरैछौ दयाका

पारस भट्ट प्यासी – सुदुरपश्चिम बैतडी

चर्चामा

सम्बन्धित समाचार