• होमपेज
  • राजनीति
  • क्रान्तिकारीको सुदूरपश्चिम अध्यक्षमा वीरबहादुर थापा निर्वाचित

क्रान्तिकारीको सुदूरपश्चिम अध्यक्षमा वीरबहादुर थापा निर्वाचित

  • बुधबार, अशोज २, २०८१
क्रान्तिकारीको सुदूरपश्चिम अध्यक्षमा वीरबहादुर थापा निर्वाचित

धनगढी—अनेरास्ववियू (क्रान्तिकारी) सुदूरपश्चिम प्रदेश समितिको दोस्रो सम्मेलनबाट अध्यक्षमा वीरबहादुर थापा निर्वाचित भएका छन्।

उनका निकटतम प्रतिद्वन्द्वी वीरेन्द्रराज विष्टले ११५ मत पाएका छन्। उपाध्यक्षमा कैलाशचन्द्र गिरी, तिलक माल, जीवन बिसी, साजेन्द्र कोली र लक्ष्मी चौधरी निर्वाचित भएका छन्। यस्तै प्रमुख सचिवमा देवीजंग सिंह, सचिवमा कमल थापा, मनोज पुन, रोहित जोशी र प्रकाश आचार्य निर्वाचित भएका छन्। कोषाध्यक्षमा सुन्दर गौतम निर्विरोध निर्वाचित भएका छन्।

चर्चामा

सम्बन्धित समाचार