शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • बझाङमा ४.३ म्याग्निच्युडको भूकम्प

बझाङमा ४.३ म्याग्निच्युडको भूकम्प

  • बुधबार, अशोज २, २०८१
बझाङमा ४.३ म्याग्निच्युडको भूकम्प

बाजुरा—सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा भूकम्पको महशुस गरिएकाे छ । बुधबार बिहान १० :८ मिनेट जाँदा बझाङ खप्तड राष्ट्रिय निकुञ्ज नजिकै माझिगाउँ केन्द्रबिन्दु बनाएर ४.३ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पको धक्का बझाङ, डोटी, बैतडी, बाजुरा र अछाम लगायतका जिल्लाहरूमा महसुस गरिएको थियो ।

यस अघि भदौ २८ गते बिहीबार बझाङ जिल्लाको गडराय आसपास क्षेत्रमा ३.७ रेक्टर स्केलको भूकम्प गएको थियो ।

चर्चामा

सम्बन्धित समाचार