• होमपेज
  • समाज
  • धनगढीमा करेन्ट लागेर एक महिलाको मृत्यु

धनगढीमा करेन्ट लागेर एक महिलाको मृत्यु

  • बुधबार, भदौ १२, २०८१
धनगढीमा करेन्ट लागेर एक महिलाको मृत्यु

धनगढी —कैलालीको धनगढीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ।

आज (बुधबार) धनगढी उपमहानगरपालिका–२ की ६२ वर्षीया भागा भट्टको करेन्ट लागेर मृत्यु भएको हो। आफ्नै घरमा पानी तान्ने मोटरबाट अचानक करेन्ट लागेर घाइते उनको उपचारको क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको प्रहरीले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार