• होमपेज
  • देश
  • अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा बाजुराका सागर धामी दोस्रो

अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा बाजुराका सागर धामी दोस्रो

  • आइतवार, अशोज ७, २०८०
अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा बाजुराका सागर धामी दोस्रो

बाजुरा —बाजुराका सागर धामी अन्तर्राष्ट्रिय तेक्वान्दोमा दोस्रो भएका छन ।

काठमाडौँमा शनिवार सम्पन्न भएको चौथो अन्तर्राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता २०२३ मा धामीले दोस्रो  स्थान हासिल गरेका हुन्।  बाजुरा जस्तो विकट ठाउँमा जन्मिएका धामीले ६३ के.जी. अन्डर वएटमा दोस्रो स्थान हात पार्न सफल भएको हुन्।बाजुराकाे स्वमिकार्तिक खापर गाउँपालिका  ४ घर भएका  धामिले दोस्रो स्थान हासिल गरेका छन।

चर्चामा

सम्बन्धित समाचार