
काठमाडौं– भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले एकैपटक ६१ उपसचिव र अधिकृत स्तरका प्राविधिक कर्मचारीहरुको सरूवा गरेको छ । मन्त्रालयले सिभिल समूह र हाईवे उपसमूहका ९ जना सहसचिव (उपमहानिर्देशक–सुई)हरुको सरुवा गरेकै दिनमा ५५ जना उपसचिवस्तरका सिनियर डिभिजनल इन्जिनियर (सीडीई) र ६ जना अधिकृत स्तरका डिभिजनल इन्जिनियरहरुको सरुवा गरेको छ ।
हेर्नुस् सरूवा भएकाहरूको सूची
