• होमपेज
  • समाचार
  • करेन्ट लागेर एक युवकको मृत्यु

करेन्ट लागेर एक युवकको मृत्यु

  • बुधबार, साउन १८, २०७९
करेन्ट लागेर एक युवकको मृत्यु

उदयपुर — उदयपुरमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। सिन्धुलीको दुधौली नगरपालिका–१४ घर भई कटारी नगरपालिका–६ रिस्कुस्थित साथी राज मगरको घरमा गएका १९ वर्षीय विपिन विकको करेन्ट लागेर मृत्यु भएको हो।

मंगलबार मल्टिप्लकमा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार