• होमपेज
  • समाचार
  • बझाङको रोडमा बाईक धकेल्दै पूर्व गाउँपालिका अध्यक्ष र वडा अध्यक्ष

बझाङको रोडमा बाईक धकेल्दै पूर्व गाउँपालिका अध्यक्ष र वडा अध्यक्ष

  • आइतवार, साउन १, २०७९
बझाङको रोडमा बाईक धकेल्दै पूर्व गाउँपालिका अध्यक्ष र वडा अध्यक्ष

अर्थ जङ शाही/बझाङ — बित्थडचिर गाउँपालिकाका पूर्व अध्यक्ष प्रेम बोहरा र वडा नम्बर-७ का पूर्व अध्यक्ष प्रसाद बिष्ट‌ हिलाम्मे रोडमा बाईक धकेल्दै।

अध्यक्ष बाेहरा माेटरसाइकलमा चढेका छन भने पुर्व वडा अध्यक्ष विष्टले पछाडीबाट माेटरसाईकल धकेलेकाे फाेटाे सामाजिक संजालमा भाइरल बनेकाे हाे ।

कतिपय ले त यो फोटो सामाजिक सञ्जालमा अपलोड गरेर पूर्व गाउँपालिका अध्यक्ष बोहरा र वडा अध्यक्ष विष्टलाई स्टाटस लेखेर ब्यङ्ग्य समेत गरेका छन।

चर्चामा

सम्बन्धित समाचार