• होमपेज
  • समाचार
  • सर्पले टोकेर बालकको मृत्यु

सर्पले टोकेर बालकको मृत्यु

  • सोमवार, असार २०, २०७९
सर्पले टोकेर बालकको मृत्यु

रौतहट — रौतहटमा सर्पले टोकेर एक बालकको मृत्यु भएको छ। बौधीमाई नगरपालिका-३ मटिअरवाका रामलगन कुशवाहाका ९ वर्षीय छोरा अनमोल कुशवाहाको सर्पको टोकाइबाट मृत्यु भएको हो।उनलाई घरकै आँगनमा सर्पले टोकेको र उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार