शुक्रबार, अशोज ११, २०८१
  • होमपेज
  • समाचार
  • बसको ठक्करबाट एक जनाको मृत्यु

बसको ठक्करबाट एक जनाको मृत्यु

  • शुक्रबार, जेष्ठ २७, २०७९
बसको ठक्करबाट एक जनाको मृत्यु

चितवन —  चितवनको ईच्छाकामना गाउँपालिका–३ मौवाखोला नजिकै आज बिहान बसको ठक्करबाट एक जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरीको झुम्काका अन्दाजी २३ वर्षीय जनक दाहाल रहेका छन् । काठमाण्डौबाट भारतको सिलगढीतर्फ जाँदै गरेको बा ५ ख ७८४३ नम्बरको बसले सोही बसका परिचालक दाहाललाई आज बिहान ४ बजे ठक्कर दिएको थियो ।

बस सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

चर्चामा

सम्बन्धित समाचार