शुक्रबार, माघ १७, २०८२
  • होमपेज
  • समाचार
  • म्यादी प्रहरीमा जागिर लगाइदिन्छु भन्दै ठग्ने युवक पक्राउ

म्यादी प्रहरीमा जागिर लगाइदिन्छु भन्दै ठग्ने युवक पक्राउ

  • बिहिबार, चैत्र १७, २०७८
म्यादी प्रहरीमा जागिर लगाइदिन्छु भन्दै ठग्ने युवक पक्राउ

धनगढी — स्थानीय निर्वाचनका लागि सरकारले खुलाएको म्यादी प्रहरीमा भर्ती गराइदिन्छु भनी ठगी गर्ने एक युवक पक्राउ परेका छन्। सप्तरी प्रहरीले सर्वसाधारणसँग रकम ठगी गरेको उजुरी परेपछि युवकलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको हो।

पक्राउ पर्नेमा महादेवा गाउँपालिकाका २३ वर्षीय अरबिन्दकुमार मण्डल रहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार