• होमपेज
  • देश
  • माओवादी केन्द्र बाजुराका इन्चार्ज केशब केन्द्रीय सदस्यमा मनोनीत

माओवादी केन्द्र बाजुराका इन्चार्ज केशब केन्द्रीय सदस्यमा मनोनीत

  • सोमवार, फाल्गुन २३, २०७८
माओवादी केन्द्र बाजुराका इन्चार्ज केशब केन्द्रीय सदस्यमा मनोनीत

बाजुरा — नेकपा माओवादी केन्द्रका बाजुरा इन्चार्ज कणर् बहादुर बिक केशब नेकपा माओवादी केन्द्रको केन्द्रिय सदस्यमा मनोनीत भएका छन् । नेकपा माओवादी केन्द्रले ५० जना केन्द्रीय सदस्य मनोनीत गरेको थियो । मनोनीतमा केशब पनि केन्द्रिय सदस्य भएका छन् ।
पुर्व आपूर्ति राज्य मन्त्री समेत रहेका केशब संबिधान सभा सदस्य समेत हुन् । बाजुराको जगन्नाथ गाउँपालिका घर भएका केशब माओवादी केन्द्रको सक्रिय राजनितिमा रहदै आएका छन् ।

चर्चामा

सम्बन्धित समाचार