• होमपेज
  • समाचार
  • बत्तीको भरमा सुदुरपशिचम अतरीया महोत्सव:बिचमा डिजे बन्द हुदाँ प्रस्तुतीकर्ता रुष्ट

बत्तीको भरमा सुदुरपशिचम अतरीया महोत्सव:बिचमा डिजे बन्द हुदाँ प्रस्तुतीकर्ता रुष्ट

  • शनिबार, फाल्गुन १४, २०७८
बत्तीको भरमा सुदुरपशिचम अतरीया महोत्सव:बिचमा डिजे बन्द हुदाँ प्रस्तुतीकर्ता रुष्ट

अर्थ जङ्ग शाही/बझाङ — हिजो देखी लागिएको सुदुरपशिचम प्रादेशिक महोत्सव २०७८ निकै रोमान्चक हुन्छ कि भन्ने दर्शकहरुको मन खल्लो भएको छ। नाच्दा नाच्दै बिच बिचमा बत्ती जाँदा प्रस्तुती देखाईरहेका मान्छे पुरै नाच्न नपाउँदा दुखित बनेका छन्।

दर्शकहरु कलाकार आए होलान अनि रमाईलो गर्न जानु पर्छ भनेर खाना खाएर १० बजे ५० को टिकट काटेर आउँछन्। तर भने कलाकारहरु मनमर्जी तरिकिले साँझको ४ बजे बल्ल मन्चमा भित्रिन्छन्। त्यति सम्म आधा दर्शकहरु रुष्ट भएर घर गई सकेका हुन्छन्।

त्यसैगरि सुशिला धामीले स्टेजमा देउडा गीत गाउँदै गर्दा डिजेको आबाज आफू जस्तै रहेको भनेर अतरीया प्रादेशिक महोत्सवमा स्टेज बाटै ब्यङ्गात्मक गरेकी छिन्।

चर्चामा

सम्बन्धित समाचार