मङ्लबार, असार १६, २०८३
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • प्रतिनिधिसभामा एमसीसी टेबल

प्रतिनिधिसभामा एमसीसी टेबल

  • आइतवार, फाल्गुन ८, २०७८
सेयर गर्नुहोस् :
प्रतिनिधिसभामा एमसीसी टेबल

प्रतिनिधिसभामा एमसीसी टेबल भएको छ। अर्थमन्त्रीको तर्फबाट सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले एमसीसी टेबल गरेका हुन् । कार्कीले एमसीसी टेबल गर्दा प्रमुख प्रतिपक्षी दलले नाराबाजी जारी राखेका थिए ।

चर्चामा

सम्बन्धित समाचार