• होमपेज
  • राजनीति
  • सिगास गाउँपालिका अध्यक्षमा दोहोरिने धामीको चाहाना, गरे उम्मेदवारी घोषणा

सिगास गाउँपालिका अध्यक्षमा दोहोरिने धामीको चाहाना, गरे उम्मेदवारी घोषणा

  • शनिबार, माघ २९, २०७८
सिगास गाउँपालिका अध्यक्षमा दोहोरिने धामीको चाहाना, गरे उम्मेदवारी घोषणा

बैतडी – बैतडीको सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले पुनः अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । १०औँ गाउँसभाको सम्बोधन गर्दै उनले आफू आसन्न निर्वाचनमा पुनः अध्यक्षका लागि उम्मेदवार बन्ने बताएका हुन् ।

सिगास गाउँपालिकामा सडक, विद्युत, शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन तथा स्वरोजगार लगायतका क्षेत्रमा राम्रो प्रगति भएको उनले बताए। स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० मा हुँदैछ ।

चर्चामा

सम्बन्धित समाचार