• होमपेज
  • समाचार
  • अपहरणपछि युवतीको बलात्कार, २ जना पक्राउ

अपहरणपछि युवतीको बलात्कार, २ जना पक्राउ

  • शनिबार, माघ ८, २०७८
अपहरणपछि युवतीको बलात्कार, २ जना पक्राउ

नेपालगन्ज– बाँकेको नेपालगन्जमा बस्दै आएकी १८ वर्षीया युवतीलाई अपहरण गरी बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। उनी फोटो खिच्न खजुरा गएका बेला अपहरणमा परेकी हुन्।

सँगै गएका ३ जना केटा साथीलाई ५ जनाको समूहमा आएका युवाले कुटेर लखेटेपछि उनको अपहरण गरेका थिए। मोटरसाइकलमा राखेर पहिले जंगलमा पु¥याएर बलात्कार गरेको र त्यसपछि पुनः घरमा ल्याएर बलात्कार गर्दागर्दै उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए। प्रहरीले बलात्कारमा संलग्न अन्य युवाको खोजी गरिरहेको जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार