• होमपेज
  • समाचार
  • कञ्चनपुरमा एक वृद्धाको शव फेला

कञ्चनपुरमा एक वृद्धाको शव फेला

  • मङ्लबार, माघ ४, २०७८
कञ्चनपुरमा एक वृद्धाको शव फेला

कञ्चनपुर — कञ्चनपुरमा एक वृद्धाको शव फेला परेको छ। जिल्लाको भिमदत्त नगरपालिका–१ रौटेलास्थित बैजनाथ मन्दिर नजिक कुटियामा बस्दै आएकी ८५ वर्षीया केशवी गिरीको शव फेला परेको हो।

उनको शव उक्त कुटियाभित्र सोमबार फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। उक्त विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

चर्चामा

सम्बन्धित समाचार