बाजुरा — बाजुरामा भुवा पर्व सूरु भएको छ । प्रत्येक वर्ष पुषे औंसीको अघिल्लो दिनदेखि सुरु गरिने भुवा पर्व बाजुरा,बझाङ्,अछाम लगायत सुदूरपश्चिमका धेरै जिल्लामा खेलिने दशैँ पछिको दोस्रो ठूलो पर्व हो । यस बर्षको भुवा पर्ब आज रातीदेखी सुरु हुने भएको छ । बाजुरा लगायत सुदुरपश्चिम प्रदेशका पहाडी जिल्लामा खेलीने भुवा पर्ब आज रातीदखै बिधीवतरुपमा सुरु हुने बुढापाकाहरुले बताएका छन् ।
अयोध्याका राजा राम र राबणको लडाइ पछि राजा रामको बिजय भएको पौराणीक भनाइअनुसार औसीको अघिल्लो रात अर्थात पुस औसीको अघिल्लो रात राका सल्कायर स्थानीय भाषामा ( चेणे ) सल्काउने भनेर मुण बाल्ने गर्दछन । जिल्लाका बिभिन्न स्थानमा खेलीने भुवा पर्ब स्थानीय प्रम्परा अनुसार मागल भन्ने देउडा खेल्ने भोस्ओ लगायतका बिभिन्न संस्कृती झल्कने झाकीहरु प्रस्तुत गर्ने गरेको पाइन्छ । त्यसै गरि पाण्डव र कौरवको लणाइ सम्पात भएको पौरणीक भनाइ अनुसार ५ दिन सम्म भाला तरवार सहित चाली खेल्ने मुख्य प्रचलन रहेको स्थानीय बुढापाकाहरुले बताउदै आएका छन ।
त्रेतायूगमा पाण्डव र कौरवीचको लडाई सकिएपछि पाण्डवपक्षले खुसियाली मनाएको दिनमा यो पर्व मनाउने गरिन्छ । यो पर्व सुदूर तथा मध्यपश्चिमका धेरै जिल्लामा विशेषरुपले मनाइने गर्दछन । बाजुरा जिल्लाका धेरै गाउँपालिका र नगरपालिकाहरुमा यो पर्व निकै रमाइलो गरी मनाउने गर्दछन । बाजुरा जिल्लाका मार्तडी,जुगाडा,पाण्डुसैन,बम्रतोला,कैलाशमाडौ,कुल्देवमाण्डौँ लगायत गाविसमा यो पर्व विषेशरुपमा मनाईन्छ ।
रातभरी आगोको मुढा सल्काएर देउडा,भारीखेल,भोस्सो लगायत विभिन्न खेलहरु छुट्टा छुट्टै खेल्ने चलन छ । आफ्नै रीति संसकृतिको जर्गेना गर्न यो पर्व ३ देखि ५ दिन सम्म मनाईन्छ । यसपर्वमा गाउँमा छैट खेल्ने चलन पनि छ । घरको जेठो छोरा जन्मेको एक वर्ष पुरा गरेपछि उसको घरमा गएर छैट माग्ने चलन छ ।
छैटमा घरको आँगनमा भगवान श्रीकृष्णको गाथा गाउने,बच्चालाई गाउँका ठूलाबाडा मान्यजनले आर्शिबाद दिने र घरको मान्छेले सबै गाउँले बोलाएर भोज गर्ने चलन यस पर्वको अर्को विशेषता हो । यस पर्वमा ब्रमतोलामा हरिनु खेल्ने चलन छ । स्थानीयबासीका अनुसार हरिनु भनेको मान्छेलाई मुकुट लगाई श्रृङगार गरी कसैलाई बाघ,चितल,हरिण बनाई बाजागाजाका साथ घमाउने र रमाईलो गर्ने चलन छ ।
अर्को विशेषता राँकेजुलुसका बारे पुराना मान्छेको कथनअनुसार पाण्डव र कौरवको लडाईंमा रातपरेपछि उज्यालोको आवश्यक भएकोले राँको सल्काई लडाईं सुरु गरेको स्मरणमा अहिले पनि मध्यरातमा राँकेजुलुस निकाल्ने गरेको उहाँको भनाई रहेको छ ।
किन मनाइन्छ भुवा पर्ब
प्रत्येक वर्ष पुषे औंसीको अघिल्लो दिनदेखि सुरु गरिने भुवा पर्व बाजुरा,बझाङ्ख,अछाम लगायत सुदूरपश्चिमका धेरै जिल्लामा खेलिने दशैँ पछिको दोस्रो ठूलो पर्व हो । यस बर्षको भुवा पर्ब आज रातीदेखी सुरु हुने भएको छ । बाजुरा लगायत सुदुरपश्चिम प्रदेशका पहाडी जिल्लामा खेलीने भुवा पर्ब आज रातीदखै बिधीवतरुपमा सुरु हुने बुढापाकाहरुले बताएका छन् ।
अयोध्याका राजा राम र राबणको लडाइ पछि राजा रामको बिजय भएको पौराणीक भनाइअनुसार औसीको अघिल्लो रात अर्थात पुस औसीको अघिल्लो रात राका सल्कायर स्थानीय भाषामा ( चेणे ) सल्काउने भनेर मुण बाल्ने गर्दछन । जिल्लाका बिभिन्न स्थानमा खेलीने भुवा पर्ब स्थानीय प्रम्परा अनुसार मागल भन्ने देउडा खेल्ने भोस्ओ लगायतका बिभिन्न संस्कृती झल्कने झाकीहरु प्रस्तुत गर्ने गरेको पाइन्छ । त्यसै गरि पाण्डव र कौरवको लणाइ सम्पात भएको पौरणीक भनाइ अनुसार ५ दिन सम्म भाला तरवार सहित चाली खेल्ने मुख्य प्रचलन रहेको स्थानीय बुढापाकाहरुले बताउदै आएका छन ।
त्रेतायूगमा पाण्डव र कौरवीचको लडाई सकिएपछि पाण्डवपक्षले खुसियाली मनाएको दिनमा यो पर्व मनाउने गरिन्छ । यो पर्व सुदूर तथा मध्यपश्चिमका धेरै जिल्लामा विशेषरुपले मनाइने गर्दछन । बाजुरा जिल्लाका धेरै गाउँपालिका र नगरपालिकाहरुमा यो पर्व निकै रमाइलो गरी मनाउने गर्दछन ।
बाजुरा जिल्लाका मार्तडी,जुगाडा,पाण्डुसैन,बम्रतोला,कैलाशमाडौ,कुल्देवमाण्डौँ लगायत गाविसमा यो पर्व विषेशरुपमा मनाईन्छ ।