बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • सुदूरपश्चिमका सांसदहरूसँग छलफलमा प्रधानमन्त्री

सुदूरपश्चिमका सांसदहरूसँग छलफलमा प्रधानमन्त्री

  • मङ्लबार, चैत्र १७, २०८२
सेयर गर्नुहोस् :
सुदूरपश्चिमका सांसदहरूसँग छलफलमा प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभाका सांसदहरूसँग सोमबारदेखि थालेको छलफललाई निरन्तरता दिएका छन्। सोमबार कोशी र कर्णालीका सांसदसँग संवाद गरेका उनले मंगलरबा सुदूरपश्चिमका सांसदहरूसँग छलफल गरिरहेका छन्।

बुधबारसम्म सबै प्रदेशका सांसदहरूसँग छलफल सक्ने तयारी छ । बालेन्द्रले मंगलबार सुदूरपश्चिमका सांसदहरूसँग छलफल गरेका हुनन् । प्रधानमन्त्री शाहको सचिवालयका अनुसार बिहान ११ बजेदेखि सिंहदरबारमा भइरहेको छलफल अहिले जारी छ। प्रतिनिधि सभाको पहिलो बैठक १९ गते दिउँसो २ बजे बस्ने तयारी छ । त्यसअघि बालेन्द्रले प्रत्यक्ष निर्वाचित हरेक सांसदका कुरा सुनेका हुन् ।

चर्चामा

सम्बन्धित समाचार